धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ ल्याउने, माग्यो धितोपत्र बोर्डसँग अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ ल्याउने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गर्दै फागुन २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० अंकित दरका ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । से यर निष्कासनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

Read More
  • MBL - below news