पैसाको खरानीलाई आम्दानीमा परिणत गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
पैसाको खरानीलाई आम्दानीमा परिणत गर्दै राष्ट्र बैंक

तपाईंले जाडोमा ब्रिकेट बालेर ताप्नुभयो? नभए पनि खाना पकाउन वा अरू घरायसी प्रयोजनका लागि बाल्नुभयो होला। 

सामान्यतया ब्रिकेट सुकेका पातपतिंगर, गोबर लगायतबाट बनाइन्छ। तर के तपाईंलाई थाहा छ, हामीले प्रयोग गर्ने पैसाको नोटबाट पनि ब्रिकेट बन्छ? अनि हामीले नोटबाट बनेको ब्रिकेट बाल्न पाउँछौं?

तपाईंसँग पुराना-झुत्रा नोट छन् भने बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ साट्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूले ती पुराना-झुत्रा नोट नेपाल राष्ट्र बैंकमा पठाउँछन्। राष्ट्र बैंकले ती पुराना नोट जलाएर नस्ट गर्छ। 

Read More
  • EBL Ad news