एनएमबि क्यापिटलको सीईओमा दीपेश कुमार वैद्य नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि क्यापिटलको सीईओमा दीपेश कुमार वैद्य नियुक्त

एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्य नियुक्त भएका छन्। क्यापिटलको सञ्चालक समितिको बैंठकले क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्यसँग यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।  नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले २०७८ साल चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । 

Read More
  • MBL - below news