राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई दियो विशेष सुविधा


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई दियो विशेष सुविधा

नेपाल राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई विशेष सुविधा दिएको छ । राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा बैंकबाट नै गर्न सक्ने ब्यबस्था गरिदिएको हो  ।

राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गर्दै राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई यस्तो सुविधा दिएको हो । जस अनुसार कम्पनीले विभिन्न प्रयोजन (जस्तैः माल वस्तु वा उपकरण आयात, औषधी तथा औषधीजन्य सामग्री, सदस्यता शुल्क, सेवा शुल्क, मर्मत शुल्क, विज्ञापन, वायुयानहरूको भाडा वा लिज वा लिज पर्चेजको भुक्तानी, इन्जिनको रेण्टल चार्ज, फेरी फ्लाईट खर्च, जहाजको इन्जिन तथा पार्टपुर्जाहरूको मर्मत तथा ओभरहल शुल्क, स्टल भाडा, प्रसारण सेवा शुल्क, ट्रान्सपोण्डर शुल्क, भीस्याट शुल्क, डाँक सेवा शुल्क, छपाई शुल्क, डेमुरेज चार्ज, डिटेन्सन चार्ज, कानूनी सेवा शुल्क, दैनिक तथा भ्रमण भत्ता, परामर्श सेवा शुल्क, प्राविधिक सेवा शुल्क, समेतको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा देहायका शर्तहरूको अधीनमा रही त्यस्तो सटही सुविधा बैंकबाटै सोझै पाउन सक्ने छ ।

Read More
  • EBL Ad news