नारी दिवसको अवसरमा मेगा क्यापिटलद्वारा निःशुल्क पीएमएस सेवा


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नारी दिवसको अवसरमा मेगा क्यापिटलद्वारा निःशुल्क पीएमएस सेवा

मेगा क्यापिटलले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नारी सशक्तिकरणका लागि निःशुल्क पोर्टफोलियो व्यवस्थापन सेवा आरम्भ गरेको छ । 

यसबाट नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको छ । 

आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवा न्यूनतम ५ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहन सक्नेछ ।

Read More
  • EBL Ad news