हिमालयन बैंकका मर्जर कमिटीका दुई सदस्यले दिए राजीनामा !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकका मर्जर कमिटीका दुई सदस्यले दिए राजीनामा !

हिमालयन बैंकको मर्जर कमिटिबाट दुई सञ्चालकले राजीनामा दिएका छन् । बैंकका सञ्चालक सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका हुन् ।

हिमालयन बैंकको तर्फबाट थापा र शर्मा सयुक्त मर्जर कमिटिको सदस्य थिए । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेको थियो ।

साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि सयुक्त मर्जर कमिटिले डिमर्जरको गर्ने निर्णय राष्ट्र बैंकमा बुझाउनुपर्ने थियो । आफूहरु मर्जरको पक्षमा रहेको र साधारणसभाले मर्जरको प्रस्ताव पास नगरेपछि कमिटिबाट राजीनामा दिएको सञ्चालक थापाले बताए ।

Read More
  • MBL - below news
  • EBL Ad news