कृषि विकास बैंकको उप–महाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकको उप–महाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त

कृषि विकास बैंकको उप–महाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । 

बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उप–महाप्रबन्धकमा बढुवा गरेको हो । 

सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।

Read More
  • MBL - below news