सिभिल क्यापिटल मार्केटले पुन: सन्ध्याकालिन सेवा आरम्भ गरेको छ । क्यापिटलले यस अघि नै सन्ध्याकालिन सेवाको सुरुवात गरिसकेमा विश्वव्यापि रुपमा फैलिएको कोभिड गर्दा केहि समय उक्त सेवा स्थगित गरेको थियो।
अब भने अवस्था सहज भएसंगै क्यापिटलले सन्ध्याकालिन सेवा फेरी आरम्भ गरेको हो। क्यापिटलका क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भनकराज ढुङ्गेलका अनुसार अब २०७८ फाल्गुन १५ गते आइतरबाट सार्वजानिक विदाको दिन बाहेक आईतबार देखि विहिबारसम्म वेलुका ४ बजेदेखि साँझ ५:३० बजेसम्म र शुक्रबार साँझ ४ बजेसम्म सम्पुर्ण सेवा प्रदान गरिने छ ।
क्यापिटलले प्राथमिक शेयर निश्कासन गर्ने IPO, आइपिओ परामर्श सेवा, निक्षेप सदस्य (DP) लगानी व्यवस्थापनको कार्य (PMS) र शेयर प्रत्याभुति (Under writting) संस्थागत परामर्श (Corporate Advisory) लगायतका पुजीबजार सम्बन्धि सम्पुर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सामुहिक लगानी कोष Mutual Fund) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।