हेर्नुहोस् आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षा (पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
हेर्नुहोस् आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षा (पूर्णपाठ सहित)

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेको छ ।

बैंकहरुले नेपाल राष्ट्र बैंकबाट लिने सापटी रकमको ब्याजदर ५ प्रतिशत बाट बढाएर ७ प्रतिशत पुर्‍याइएको छ ।

यस्तै, ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ ।

विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम गरिएको छ ।

हेर्नुहोस् आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षा

(पूर्णपाठ सहित)

Read More
  • EBL Ad news