काठमाडौं । नेप्सेमा स्टान्डर्ड चार्टड बैंकको ८५ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो बैंकले १० प्रतिशतको बोनस शेयर वापतको ८५ लाख ७२ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
उक्त कम्पनीकाे बाेनस शेयर डिम्याट खातामा आएपछि दाेस्राे काराेबारकाे लागि याेग्य हुनेछ ।








