समृद्धि फाइनान्सका अध्यक्षको सपथ ग्रहण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सका अध्यक्षको सपथ ग्रहण

समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्ष ठाकुरप्रसाद भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भट्टराईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएक हुन् । गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हाल पाँच वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news