काठमाडौँ / गोर्खाज फाइनान्सका संस्थापक सञ्चालक प्रेम बहादुर खापुङले सदस्य पदबाट राजीनामा दिएका छन् ।
सञ्चालक खापुङले आफ्नो व्यक्तिगत कारणले पुस १५ गते पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा पुस ३० गते बसेको कम्पनीको ४३९ औं बैठकले ३० गतेदेखि नै लागू हुने री स्वीकृत गरिसकेको छ ।







