कृषि बैंकमा विदेशी मुद्राको खाता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि बैंकमा विदेशी मुद्राको खाता

कृषि विकास बैंकले गैरआवाशीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दती खाता सुरु गरेको छ।

 बैंकको ५५औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक यस प्रणालीबाट विदेशमा रहेका नेपालीले अनलाइनबाटै शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन्। बैंकले अब आफ्नै घर/कार्यालयमा बसेर बैंकमा खाता खोल्न सक्ने व्यवस्था गरेको जारी विज्ञप्तिमा  उल्लेख छ।

Read More
  • MBL - below news