पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय थिति (पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय थिति (पूर्णपाठ सहित)

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ सहित)

 वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत छ ।

 आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ ।

 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।

 शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडलेघाटामा छ ।

 कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ ।

 संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ ।

 विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ ।

 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३०.१ प्रतिशत छ ।

 

Current Macroeconomic and Financial Situation of Nepal

(Based on Five Months’ Data Ending Mid-December, 2021/22)

 CPI-based Inflation remained 7.11 percent on y-o-y basis.

 Imports increased 59.5 percent and exports increased 105.6 percent.

 Remittances decreased 6.8 percent in NPR terms and 7.3 percent in USD terms.

 Balance of Payments remained at a deficit of Rs.195.01 billion.

 Gross foreign exchange reserves stood at USD 10.03 billion.

 Federal Government spending amounted to Rs.387.03 billion and revenue collection Rs.412.40 billion.

 Broad money (M2) expanded 1.3 percent. On y-o-y basis, M2 expanded 14.9 percent.

 Deposits at BFIs increased 1.7 percent and claims on the private sector increased 11.1 percent.

On y-o-y basis, deposits increased 15.9 percent and claims on the private sector 30.1 percent.

Read More
  • EBL Ad news