हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०२२ रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पौष २३ र २४ गते सम्पन्न भएको छ ।

स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी. हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार हात पार्न सफल भए।

यसैगरी महिला तर्फबाट श्रीमती तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन्। सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंकसहित जित्न सफल भए । विभिन्न विधामा सम्पन्न भ

Read More
  • MBL - below news
  • EBL Ad news