कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं :  कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले यसको समायोजनपछिको भाउ ४५४ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । बैंकको १५०% हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो । उक्त हकप्रदको लागि बैंकले आज सोमबार पुस २६ गते बुक क्लोज गरेको छ । बैंकले माघ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

Read More
  • MBL