किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर


  • KBL News Ad
  • ADBL
  • City Express
किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंकले विभिन्न संस्था र स्थानीय तहसँग किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवम् व्यावसायिक कृषि उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । 

Read More
  • EBL Ad news