सिद्धार्थ बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन हुँदै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन हुँदै

काठमाडौं । आज एकैदिन नेप्सेमा सुचीकृत ३ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । नेप्सेमा सुचीकृत सिद्धार्थ बैंक,सेन्ट्रल फाइनान्स र आरएमडीसी लघुवित्तको शेयर मुल्य आज समायोजन हुन लागेको हो । 

सिद्धार्थ बैंकले घोषणा गरेको १४ दशमलव २५  प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो ।बुधबार सो बैंकको शेयर मुल्य  ४ सय ६४ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा  १४ दशमलव २५ प्रतिशत बोनस शेयर पछि सिद्धाथ बैंकको शेयर मुल्य ४ सय ६ दशमलव १२ रुपैयाँमा समायोजन हुन लागेको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news