स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सीईओमा गोरख राणालाई नियुक्त गरेको छ। बैंकले सन् २०२२ को जनवरी १ देखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको छ।
उनीसँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्ष लामो कार्य अनुभव रहेको छ।








