मेगा बैंकले अपग्रेट गर्यो नयाँ डिजिटल बैंकिंङको अनुभव सहित स्मार्ट बैंकिंङ एप


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंकले अपग्रेट गर्यो नयाँ डिजिटल बैंकिंङको अनुभव सहित स्मार्ट बैंकिंङ एप

मेगा बैंक नेपाल लिमिटेडले नयाँ डिजिटल बैंकिंङको अनुभव सहित स्मार्ट बैंकिंङ एप 'अपग्रेड' गरेको छ। बैंकले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणाली (Omni Channel System) मा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको हो।         

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब URL https://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गराएको छ ।

डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न÷पठाउन मोवाइल क्यास (mcash), रकम जम्मा गर्न मोवाइल भौचर (mVoucher) लगायतका सुबिधा समेत थप गरेको छ । साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ्ग सेवा

Read More
  • MBL - below news