उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको  छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि बुधबार पुस १४ गते बुक क्लेज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

गत वर्षको नाफाबाट कम्पनीले ३०% बोनस सेयर वितरण गर्दैछ । लघुवित्तले पुस २८ गते  होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । 

Read More
  • MBL - below news