नेपाल बङ्गलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितीको बैठकले पाण्डेलाई माघ १ गते देखि लागू हुने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

Read More
  • EBL Ad news