ग्लोबल आइएमई लघुवित्तमा ३ जना जना सञ्चालक निर्विारोध निर्वाचित


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई लघुवित्तमा ३ जना जना सञ्चालक निर्विारोध निर्वाचित

पुस १२, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा तीन जना सञ्चालक निर्वाचित भएका छन् । 

गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Read More
  • EBL Ad news