माछापुच्छ्रे बैंकको एटिएम तोडफोड, एक जना पक्राउ !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको एटिएम तोडफोड, एक जना पक्राउ !

मोरङ । माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा रहेको बैंकको एटिएम तोडफोडमा संलग्न मोरङको रतुवामाई नगरपालिका ९५ का २१ बर्षिय पारस कालिकोटे प्रहरीले पक्राउ गरेको हो ।

आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news