समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता

समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसन बिच वालेट प्रयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापछि फाइनान्सका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन सँग आवद्ध विभिन्न २२ वटा वालेटहरु बाट निशुल्क फण्ड ट्रान्सफरको सुविधा प्रयोग गर्न पाउने छन् ।

उक्त सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र नेपाल पेमेन्ट सोलुसनका तर्फबाट चिप एक्सपिरियन्स अफिसर प्रताप श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।

Read More
  • MBL - below news
  • EBL Ad news