सिद्धार्थ बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथ साथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । वातावरणलाई सफा राखि सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न लिखित २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको होे ।
प्रदेश १
- बनसखन्डीमन्दिर, विराटनगर
- श्री कृष्ण प्रणामी मन्दिर, ईटहरी
- नमुनामार्ग, दमक
- मेन चोक, ईलाम बजार
- सुपारी लाइन देखि हनुमान मन्दिर, काँकडभिट्टा








