बिमा समितिको सञ्चालकमा अर्थमन्त्रीका नातेदार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिमा समितिको सञ्चालकमा अर्थमन्त्रीका नातेदार

९ पुस, काठमाडौं । सरकारले नियमनकारी निकाय बिमा समितिको दुई सञ्चालक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले शोभाकान्त पौडेल र सन्तोष रिजाललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका रिजाल अर्थमन्त्री जनार्दन शर्माका आफ्नै सालो हुन् ।

जोसुकै बिमितलाई नियुक्त गर्न पाउने व्यवस्था भएकाले बिमा गरेका व्यक्तिको तर्फबाटअर्थमन्त्रीले नातेदार लगेका हुन् । रिजाल अध्यापन पेशामा रहेका छन् ।

Read More
  • MBL - below news