समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

समृद्धि फाइनान्स (SFCL) लाई हकप्रद निष्काशनको गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले मंसिर २९ गते फाइनान्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपात हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

त्यस अनुसार फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news