देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ सहित)
(आर्थिक वर्ष २०७८/७९ को चार महिनाको तथ्याङ्कमा आधारित)
प्रमुख झलक
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३२ प्रतिशत छ ।
आयात ६१.६ प्रतिशतले र निर्यात १०४.३ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ ।
शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडलेघाटामा छ ।
कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको खर्च रु.२८७ अर्ब ५४ करोड र राजस्व परिचालन रु.३३४ अर्ब३१ करोड छ । छ ।
विस्तृत मुद्राप्रदाय १.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.३ प्रतिशतले बढेको छ र निजीक्षेत्रमाथिको दावी ९.४ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३१.२ प्रतिशत छ ।
Current Macroeconomic and Financial Situation of Nepal
(Based on Four Months’ Data Ending Mid-November, 2021/22)
Major Highlights
CPI-based Inflation remained 5.32 percent on y-o-y basis.
Imports increased 61.6 percent and exports increased 104.3 percent.
Remittances decreased 7.5 percent in NPR terms and 7.8 percent in USD terms.
Balance of Payments remained at a deficit of Rs.150.38 billion.
Gross foreign exchange reserves stood at USD 10.47 billion.
Federal Government spending amounted to Rs.287.54 billion and revenue collection Rs.334.31 billion.
Broad money (M2) expanded 1.4 percent. On y-o-y basis, M2 expanded 16.1 percent.
Deposits at BFIs increased 1.3 percent and claims on the private sector increased 9.4 percent. On y-o-y basis, deposits increased 17.2 percent and claims on the private sector 31.2 percent.