सिद्धार्थ बैंकको सीईओमा सुन्दर प्रसाद कँडेल


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको सीईओमा सुन्दर प्रसाद कँडेल

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् ।

बैंककाे हिजाे (मंसिर २७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुन्दर प्रसाद कँडेललाई हिजाेकै मितिदेखि लागू हुने गरी आगामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ । 

Read More
  • MBL - below news
  • EBL Ad news