आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको मञ्जुश्री फाईनान्सको सर्वाधिक शेयर खरीदविक्री


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको मञ्जुश्री फाईनान्सको सर्वाधिक शेयर खरीदविक्री

मंसिर २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टा २० मिनेटको अवधिमा मञ्जुश्री फाईनान्सको सर्वाधिक शेयर खरीदविक्री  भएको छ ।

कारोबारमा आएका २०१ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू. ७ करोड ७६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८२ मा कारोबार भइरहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news