मुक्तिनाथ बैंकको शेयर मुल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ बैंकको शेयर मुल्य समायोजन

काठमाडौं । मुक्तिनाथ बैंकको शेयर मुल्य समायोजन भएको छ । उक्त बैंकको १७.५७५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । 

सो बैंकको अन्तिम कारोबार ६ सय ७२ रुपैयाँ ७२ पैसामा भएको थियो भने समायोजन पश्चात ५ सय ७१ रुपैयाँ ६४ पैसामा  भएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad