हिमालयन बैंकको नयाँ शाखा तिलोत्तमा नगरपालिकामा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको नयाँ शाखा तिलोत्तमा नगरपालिकामा

हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा स्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा गत शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् ।

यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने ATM संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news