बीमा समितिले तत्काल आफ्नो निर्णय सच्याउनुपर्छ – अध्यक्ष मल्ल


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा समितिले तत्काल आफ्नो निर्णय सच्याउनुपर्छ – अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा समितिले शुक्रबारको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । बीमा समितिले नेपालका बीमा कम्पनीहरूले स्वेदशकै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

समितिले निर्देशनमा जारी गर्दै स्वदेशी पुनर्बीमा कम्पनीको अनुमति लिएर मात्रै विदेशी कम्पनीसँग पुनर्बीमा गराउन निर्देशन दिएको थियो । समितिको यो निर्देशन तत्काल सच्याउन पर्ने मल्लले बताएका हुन् । ...

Read More
  • MBL - below news