काठमाडौं । समता घरेलु लघुवित्तले २५ प्रतिशत बोनस पारित गन साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त कम्पनीले पुष ७ गते मिरावल रिर्सोट धुलिखेलमा साधारणसभा बोलाएकोे छ । सो साधारणसभामा कम्पनीको आर्थिक बर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण र्गो प्रस्ताव गर्नेछ ।
सो सभा प्रयोजनका लागि मंसिर २४ गतेदेखि पुष ७ गतेसम्म शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्याय गरेको छ ।