सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानकार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको लगनखेल,कुमारीपाटीमा पनि विस्तार गरेको छ ।

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदानगर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवाप्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news