नेप्सेमा मेगा म्युचुअल फण्ड–१ को इकाई सुचिकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा मेगा म्युचुअल फण्ड–१ को इकाई सुचिकृत

मेगा क्यापिटलको ब्यबस्थापनमा निष्काशन भएको मेगा म्युचुअल फण्ड–१ को इकाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। आज मंगलबार फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको  १२ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत भएको हो  । 

इकाई सुचिकृत भएसंगै बुधबारबाट इकाई खरीद बिक्रि गर्न सकिने छ  । MMF1 सिम्बलबाट यसको कारोबार हुने छ। यस योजनाको आकार एक अर्ब पच्चिस करोड रहेको छ । योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ रहेको छ । 

यस निष्काशनमा १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी हो । 

Read More
  • MBL - below news