राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी (हेर्नुहोस् पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी (हेर्नुहोस् पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएके एकीकृत निर्देशन, २०७७ तथा सो पश्चात २०७८ कात्तिक २८ गतेसम्म जारी गरिएक परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको यसै साथ संलग्न एकीकृत निर्देशन, २०७८ जारी गरिएको हुँदा सोही बमोजिम गर्नु / गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन २०७८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ ।

हेर्नुहोस् नयाँ एकीकृत निर्देशन पूर्णपाठ सहित। 

Read More
  • EBL Ad news