हिमालयन बैंकले गर्यो सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकले गर्यो सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग

हिमालयन बैंकले भक्तपुर उप–महानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग गरेको छ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त प्रतिष्ठानलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब सहयोग गरेको हो। 

बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ।  

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो। 

अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news