प्रभु बैंक र अष्ट्रेलियाको फोरेक्स स्पोर्ट पिटीबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंक र अष्ट्रेलियाको फोरेक्स स्पोर्ट पिटीबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता

काठमाडौँ / प्रभु बैंकले आफ्नो विप्रेषणको दायरा विस्तार गर्ने क्रममा फोरेक्स स्पोट पिटी लिमिटेड अष्ट्रेलियाबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता गरेको छ । 

सो सम्झौतापश्चात अब अष्ट्रेलियमा बसोवास गरिरहेका नेपालीहरुले अब फोरेक्स स्पोट पिटीमार्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई रकम पठाउन सक्नेछन् । 

बैंकका  अनुसार नेपालभर रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढी एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सकिनेछ ।

साथै उक्त सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य  बैंक तथा वित्तिय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad