प्रभु बैंकको शेयर कारोबार फुकुवा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंक लिमिटेडको दोस्रो बजारमा शेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले मंगलबार दिउँसो १ बजे देखि ३ बजे सम्म बैंकको सञ्चालक समितिको बैठक बसी लाभांश वितरण गर्ने निर्णय गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको थियो । 

बोर्डले बैंकलाई कारोबार अवधिमा बैठक बस्नुपर्नेबारे ७ दिने स्पष्टिकरण दिन समेत निर्देशन दिएको थियो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad