प्रभु बैंककाे १२.६३ प्रतिशत लाभांश प्रस्ताव


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंककाे १२.६३ प्रतिशत लाभांश प्रस्ताव

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।


मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद गरी १२.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad