ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत ईसेवा मनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ शाखामा गई ईसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सकिनेछ । यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम ईसेवा मनी ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ ।

साथै, अलदार एक्सचेन्जको एपबाट पनि चाडैं ईसेवा मनी ट्रान्सफरको सेवा लिन सकिनेछ ।  ...

Read More
  • EBL Ad news