सिभिल लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ साधारणसभा ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ साधारणसभा ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेप्सेले सिभिलको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । सोहि मुल्यमा आज आइतबार कम्पनीको सेयर कारोबार खुलेको छ ।

कम्पनीले वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित १% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ । सो प्रस्ताव पारित गर्न कम्पनीले आज कात्तिक १४ गते बुक क्लोज गरेको छ भने कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

Read More
  • MBL - below news