ग्लोबल आइएमईद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई एलइडी टिभी हस्तान्तरण


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमईद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई एलइडी टिभी हस्तान्तरण

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । 

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरेका हुन् ।

Read More
  • EBL Ad news