घटस्थापनाको दिनमा पनि आरटीजीएस प्रणाली सुचारु : राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
घटस्थापनाको दिनमा पनि आरटीजीएस प्रणाली सुचारु : राष्ट्र बैंक

असोज २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली बिहीवार घटस्थापनाको दिन पनि सुचारु रहने बताएको छ।

घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ। नेपाल राष्ट्र बैंकले बुधवार बेलेका सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली बिहीवार पनि सुचारु रहने बताएको हो।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने उल्लेख छ । आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ। 

Read More
  • EBL Ad news