सन नेपाल लाइफद्धारा अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न, आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपाल लाइफद्धारा अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न, आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता

म्याग्दी । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धि विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताएका छन् ।

Read More
  • EBL Ad news