डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

असोज १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३८८ दशमलव ४२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६६६ दशमलव १० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

Read More
  • MBL - below news