सेञ्चुरी बैंकले मोबाइल बैकिङ एपबाटै आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी बैंकले मोबाइल बैकिङ एपबाटै आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने

काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मोवाइल बैंकिङ एपबाटै आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने भएको छ । 

बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिटन्स सेवासमेत प्रदान गर्ने भएको हो । 

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

Read More
  • MBL - below news