ग्लोबल आइएमई बैंक र निड्सबीच सहुयितपुर्ण कर्जा सम्बन्धी सम्झौंता


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र निड्सबीच सहुयितपुर्ण कर्जा सम्बन्धी सम्झौंता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थान बीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा बैदेशिक वैदेशिक रोजगारीबाट फर्केका युवाहरुहरू, वैदेशिक वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत  लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । 

Read More
  • EBL Ad news